NWP – BRICK FIXO मसाला
NWP BRICK FIXO ध्यानपुर्वक तयार गरिएको उच्च क्षमताको सिमेन्ट ग्रेडेड बालुवा र Additives मिश्रित मसला हो । जसमा उच्च गुणस्तरिय बालुवा, अन्तर्राष्ट्रियस्तरको गुणस्तरिय सिमेन्ट र अन्य सामग्री मिसाएर तयार पारिएको छ । यो मसला इट्टा जोड्न प्रयोग गरिन्छ । साथै BRICK FIXO एक परिमार्जित सुख्खा मोर्टार पनि हो ।
मुख्य विशेषता र फाइदाहरु
- यसले आवश्यकताभन्दा बढि चाहिने सामग्री घटाउन मद्धत गर्छ ।
- BRICK FIXO मसलामा भएको उच्च दबाब र तन्किन सक्ने क्षमताले भार
वहन क्षमता बढाउँछ । - भण्डारणको आवश्यकता घटाउँछ ।
- बाह्य र भित्रि प्लास्टर कामका लागि उचित क्षमता भएको
- परम्परागत विधिको तुलनामा कम रसाउछ ।
- भण्डारण गर्ने ठाउँको बचत र प्रबन्धनमा राम्रो परिणाम दिन्छ ।
- अन्तर्राष्ट्रिय स्तरको उच्च गुणस्तर भएको
- भिन्दाभिन्दैसामग्रीहरु जुटाइराख्नु पर्दैन ।
उपयोग
सक्ने क्षमता बढाउँछ ।
अनुकुलता
BRICK FIXO मसला उत्पादन प्रक्रिया र कणहरु उचित आकारमा फै लाएर बनाइएको हुँदा गुणस्तरिय प्रिमिक्स Laminated बाेरामार्फत ग्राहक समक्ष पुर्याइन्छ ।।
प्रयोग गर्न सहज
समय र श्रम लागतको बचत
BRICK FIXO मसलाको प्रयोग गर्दा सिमेन्ट र बालुवाजस्तो भिन्दाभिन्दैसामग्री मिश्रण गर्नु नपर्ने भएकोले BRICK FIXO कार्य र परियोजना सम्पन्न गर्दा भारी समयको बचत हुन्छ ।
खेर नजाने
परम्परागत प्रक्रियाअनुसार साइटमा मसला मिश्रण गर्दा मसला धेरै खेर जान्छ भने यो मसला प्रयोग गर्दासामग्रीहरु कम खेर जान्छ ।
ठुलो क्षेत्र समेट्ने
किफायती
परम्परागत सिमेन्ट र बालुवा मिश्रित प्लास्टर मसलाभन्दा तुलनात्मक रुपमा सस्तो पर्ने हुँदा समय र पैसाको बचत हुन्छ ।
झन्झट मुक्त
राखेकोले झन्झट बेहोर्नुपर्दैन ।
भण्डारण
यो मसला भण्डारण निकै सहज छ । बाँकी रहेको मसला उचित तरिकाले बोरामा राखिसकेपछि मसलालाई सुख्खा, पानी नआउनेर ओसिलो नभएको ठाउँमा बोराको मुख बन्द गरेर भण्डारण गर्नुपर्छ । यसरी मसला उत्पादन भएको दिनदेखि अधिकतम १२० दिनसम्म भण्डारण गर्नसकिन्छ ।
प्रयोग र उपयोग
सबैखाले Masonry र सामान्य उदेश्यको प्लास्टरिङ कार्यको लागि उपयोगी छ ।
यो मसला ४० के जीको Laminated बाेरामा उपलब्ध छ ।
जोडाई मसला प्रयोग गर्ने तरिका
यो मसला सबैखाले Masonry र सामान्य उदेश्यको लागि उपयोगी छ ।
ईट्टा वा ब्लकहरुलाई ब्रस वा अरु केहि प्रयोग गरी त्यसको धुलो, चिप्लो सफा गर्नुहोस् । सुख्खा भए ईट्टा तथा ब्लकहरुलाई पानीले भिजाउनुहोस् ।
४० के जी को NWP १ बोरा BRICK FIXO
मा ७ देखि ८ लिटर पानी मिलाउनुहोस् ।
५ देखि १० मिनेटसम्म राम्ररी मिलाई घोल
बनाउनुहोस् ।।
10-12 MM को तह बन्ने गरी NWP BRICK FIXO मिश्रणप्रयोग गर्नुहोस् ।
यो सामग्रीको प्रयोगको लागि पन्जा , माक्स तथा चस्मा लगानुहोस छाला वा आँखाको सम्पर्कमा आए सफा पानीले राम्ररी धुनुहोस केहि समस्या देखिए मा तुरुन्त डाक्टरसंग सल्लाह सुझाव लिनुहोस्