NWP – TILE FIX FLOOR

अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट र बिशेस Additives को Standard अनुपातमा मिश्रण गरि अत्याधुनिक प्रयोगशालामा परिक्षण गरी गरीे TILE FIX FLOOR तयार पारिएको छ।

मुख्य विशेषता र फाइदाहरु

  • TILE FIX FLOOR मा चिप्लिनबाट रोक्ने प्रतिरोधात्मक क्षमता र उत्कृस्ट जडान क्षमाता भऐकाले यसले जस्तो सुकै  आकारका टायललाई पनि राम्रो संग पक्रिन सक्छ ।
  • आवस्यकता भन्दा बढि चाहिने सामग्रीलाई घटाउन मद्धत गर्छ
  • TILE FIX FLOOR मा भएको उच्च दबाब र तन्किन सक्ने क्षमताले जोडाइको क्षमता र भार वहन क्षमता बढाउँछ
  • भण्डारणको आवस्कता घटाउँछ ।
  • परम्परागत बिधिको तुलनामा भने यो फिक्स  मसला प्रयोग गर्दा रसाउँदैन
  • भण्डारण गर्ने ठाउँको बचत र प्रबधनमा राम्रो परिणाम दिन्छ ।
  • TILE FIX FLOOR प्रयोग गर्दा पानी मात्र आवस्कता हुन्छ ।
  • भिन्दाभिन्दै सामग्रीहरु जुटाईराख्नु पर्दैन ।

उपयोग

कार्य स्थलमा पाउडर मिश्रण गर्न र घोल्न जरुरत नहुने हुँदा यस मसलामा के बल पानी राखे पुग्छ ।

प्रयोगमा सहज

पहिल्यै मिश्रित सामग्री भयेकले निर्माण स्थलमै केवल पनि मिसए पुग्छ। यस्ल जोडी प्रक्रिया छिटो र सहज बनाउँछ ।

समय र श्रम लागतको बचत

यो TILE FIX FLOOR को प्रयोग गर्दा सिमेन्ट र बालुवा जस्तो भिन्दाभिन्दै सामग्री मिश्रण गर्नु नपर्ने भयकाले परियोजना सम्पन गर्दा भारी समयको बचत हुन्छ ।

भण्डारण

यो मसला भण्डारण निकै सहज छ । बाँकी रहेको मसला उचित तरिकाले बोरामा राखिसकेपछि मसलालाई सुख्खा, पानी नआउनेर ओसिलो नभएको ठाउँमा बोराको मुख बन्द गरेर भण्डारण गर्नुपर्छ । यसरी मसला उत्पादन भएको दिनदेखि अधिकतम १२० दिनसम्म भण्डारण गर्नसकिन्छ ।

खेर नजाने

परम्परागत प्रक्रिया अनुसार साइटमा मसला मिश्रण गर्दा  मसला खेर जान्छ भने यो टायल मसला प्रयोग गर्दा सामग्री कम खेर जान्छ ।

झन्झट मुक्त

TILE FIX FLOOR तयार गर्दा परम्परागत विधिमा कामदार र निरिक्षण जरुरी भएपनियस मसलामा Premixed भएकाले झन्झट बेहोर्नुपर्दैन।

प्रयोग र उपयोग

सबैखाले Masonry र सामान्य उदेश्यको प्लास्टरिङ कार्यको लागि उपयोगी छ ।

यो मसाला ४० केजी Laminated बोरामा उपलब्ध छ 

टायल फिक्स मसला प्रयोग गर्ने तरिका

यो मसला सबैखाले Masonry र सामान्य उदेश्यको लागि उपयोगी छ ।

भूईमा लागेको चिल्लो पदार्थ तथा धुलो सफा गर्नुहोस सुख्खा भए सतहलाई सतहलाई PLASTER FIX घाेलाले भिजाउनुहोस् ।

करिब ५-६ लिटर सफा पानी एउटा सफा भाँडामा  लिनुहोस्  र त्ससमा टाईल मसला विस्तारै मिसाउदै खन्याउनुहोस  ।

मिश्रणलाई ५ देखी १० मिनेट राम्रोसंग मिसाउनुहोस ।

अब तयार मिश्रणलाई सतहको लेबल अनुसार प्रयोग गर्नुहोस। फिक्स गरेको टायललाई २४ घण्टासम्म सुक्न दिनुहोस २ -३ दिन सम्म सतह   पानीले भिजाउनुहोस । 

यो सामग्रीको प्रयोगको लागि पन्जा , माक्स तथा चस्मा लगानुहोस छाला वा आँखाको सम्पर्कमा आए सफा पानीले राम्ररी धुनुहोस केहि समस्या देखिए मा तुरुन्त डाक्टरसंग सल्लाह सुझाव लिनुहोस्