NWP –TILE FIX WALL
अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट र बिशेस Additives को Standard अनुपातमा मिश्रण गरि आत्याधुनिक मिश्रण गरि प्रयोगशालामा परिक्षण गरी टायल फिक्स मसला तयार परिएको छ
मुख्य विशेषता र फाइदाहरु
- TILE FIX WALL मा चिप्लिनबाट रोक्ने पर्तिरोधात्मक क्षमता भएकाले यसला जस्तो सुकै आकारको टायललाई पनि राम्रोसंग पक्रिन सक्छ ।
- आवश्यकताभन्दा बढी चाहिने सामग्रीलाई घटाउन मद्दत गर्छ ।
- TILE FIX WALL मा भएको उच्च दबाब र तन्किन सक्ने क्षमताले जोडाइको क्षमता र भार बहन क्षमता र भार वहन क्षमता बढाउँछ ।
- भण्डारणको आवश्कता घटाउँछ ।
- परम्परागत विधिको तुलनामा भने यो फिक्स मसला प्रयोग गर्दा रसाउदैन
- भण्डारण गर्ने ठाउँको बचत र प्रबधन राम्रो परिणाम दिन्छ
- भिन्दाभिन्दै सामानहरु जुटाई राख्नु पर्दैन ।
उपयोग
कार्य स्थलमा पाउडर मिश्रण गर्न र घोल्न जरुरत नहुने हुँदा यस मसलामा के बल पानी राखे पुग्छ ।
प्रयोग सहज
पहिल्यै मिश्रित सामग्री भयेकले निर्माण स्थलमै केवल पनि मिसए पुग्छ। यस्ल जोडी प्रक्रिया छिटो र सहज बनाउँछ ।
समय र श्रम लागतको बचत
यो TILE FIX Wall को प्रयोग गर्दा सिमेन्ट र बालुवा जस्तो भिन्दाभिन्दै सामग्री मिश्रण गर्नु नपर्ने भयकाले परियोजना सम्पन गर्दा भारी समयको बचत हुन्छ ।
ठुलो क्षेत्र समेट्ने
यसले 2-4mm मोटाईको 60 sq ft क्षेत्रफल समेटछ ।
झन्झट मुक्त
मसला तयार गर्दा परम्परागत विधिमा कामदार र निरिक्षण जरुरी भएपनि यस मसलामा पहिलानै उचित अनुपातमा मिलाएकोले झन्झट बेहोर्नुपर्दैन।
झन्झट मुक्त
TILE FIX FLOOR तयार गर्दा परम्परागत विधिमा कामदार र निरिक्षण जरुरी भएपनियस मसलामा Premixed भएकाले झन्झट बेहोर्नुपर्दैन।
भण्डारण
यो मसला भण्डारण निकै सहज छ । बाँकी रहेको मसला उचित तरिकाले बोरामा राखिसकेपछि मसलालाई सुख्खा, पानी नआउनेर ओसिलो नभएको ठाउँमा बोराको मुख बन्द गरेर भण्डारण गर्नुपर्छ । यसरी मसला उत्पादन भएको दिनदेखि अधिकतम १२० दिनसम्म भण्डारण गर्नसकिन्छ ।
प्रयोग र उपयोग
सबैखाले Masonry र सामान्य उदेश्यको प्लास्टरिङ कार्यको लागि उपयोगी छ ।
जोडाई मसला प्रयोग गर्ने तरिका
यो मसला सबैखाले Masonry र सामान्य उदेश्यको लागि उपयोगी छ ।
भित्तामा लागेकाे चिल्लाे पदार्थ तथा धुलाेसफा गर्नुहाेस् । सुक्खा भए सतहलाई पानीले भिजाउनहोस
करिब ५-६ लिटर सफा पानी एउटा सफा भाँडामा लिनुहोस् र त्ससमा टाईल मसला विस्तारै मिसाउदै खन्याउनुहोस।
मिश्रणलाई ५ देखी १० मिनेट राम्रोसंग मिसाउनुहोस ।
अब तयार मिश्रणलाई 2-4 MM बाक्लो प्रयोग गर्नुहोस । २४ घण्टासम्म सुक्न दिनुहोस ।
यो सामग्रीको प्रयोगको लागि पन्जा , माक्स तथा चस्मा लगानुहोस छाला वा आँखाको सम्पर्कमा आए सफा पानीले राम्ररी धुनुहोस केहि समस्या देखिए मा तुरुन्त डाक्टरसंग सल्लाह सुझाव लिनुहोस्